२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बुधबारमात्रै जेलमुक्त भएका अफताब आलमलाई मस्तिष्काघात, आईसीयूमा उपचार हुँदै

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ। बुधबारमात्रै जेलमुक्त भएका आलमलाई मस्तिष्काघात भएको हो।

आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको बताइएको छ । त्यसलगत्तै परिवारका सदस्यले उनलाई काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको हो ।

उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट