२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं नगर प्रहरीको निमित्त प्रमुखमा विष्णु जोशी

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । एसपी विष्णु जोशीले काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी पाएका छन् । राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि जोशीले सो जिम्मेवारी पाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट