२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीनकुने घटना र बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छोड्ने आदेश

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।

उनलाई अदालतले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । त्यस्तै, १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।

उक्त तीनकुने घटनामा प्रसाईंसँगै पक्राउ परेका चार जनालाई पनि छोड्ने उच्च अदालत पाटनले आदेश गरेको छ ।

https://sunaulonepal.com/content/375671/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट