काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।
न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो ।
उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरु छन् ।
प्रतिक्रिया दिनुहोस