२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् ।

साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

महरविरुद्ध पक्राउ अनुमति लिएर कानुनी प्रक्रियामा रहेको ब्युरोले जनाएको छ ।

बझाङ घर भएका महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

महर प्रतिनिधिसभाको चुनावमा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए । पछिल्लो समय महर विवादित बनेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट