२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आन्दोलनमा उत्रिएका जनतामाथि गोली प्रहार नगर्न सशस्त्र प्रहरीको निर्देशन

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । देशको तेस्रो ठूलो सुरक्षा निकाय सशस्त्र प्रहरीले जनतामाथि बल प्रयोग नगर्ने निर्णय गरेको छ ।

आन्दोलनमा रहेका युवाहरुमाथि कुनैपनि हालतमा गोली प्रहार नगर्न देशभरका सशस्त्र प्रहरी युनिटलाई केन्द्रले आदेश दिएको छ ।

देशभर जेनजीहरुले प्रदर्सन गरिरहेका छन् । सोमबारबाट सुरु भएको आन्दोलन आज झनै चर्किएको छ । आज नेताहरुलाई टार्गेट गरेर युवाहरु प्रदर्सनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट