२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सर्वोच्च अदालत आगजनीबाट जोगिएका फाइलहरू सुरक्षित स्थानतर्फ सारियो

बुधवार , भाद्र २५, २०८२

काठमाडौँ । मंगलबार जेननीहरुको आन्दोलनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका थिए । उक्त आगजनीबाट सर्वोच्च अदालत जलेर ध्वस्त भएको छ ।

सर्वोच्च स्रोतका अनुसार आगजनीबाट मुद्दाका धेरै फाइलहरू पनि जलेर ध्वस्त भएका छन् ।

तर बचेका केही फाइलहरू भने आज सुरक्षित स्थलतर्फ सारिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट