२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भदौ २९ गतेदेखि सर्वोच्च अदालतमा बन्दीको निवेदनमाथि सुनुवाइ हुने

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ ।

जेनजी प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ ठप्प भएको थियो ।

सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले भदौ २९ गतेदेखि बन्दीको निवेदनमाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट