२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमान्डु गोर्खाजले जित्यो टस, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजले टस जितेर लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेशका लागि विराटनगर किंग्ससंग भिड्नेछ ।

आजको खेलमा काठमान्डुले लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । त्यस्तै, लुम्बिनीले भने टिममा एक परिवर्तन गरेको छ । सुमित महर्जनको स्थानम दिनेश अधिकारी आएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट