२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अध्यादेश प्रकरण: सरकारविरुद्ध चौतर्फी घेराबन्दी, रास्वपाभित्रै बढ्यो असन्तुष्टि

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । संसद् अधिवेशन अचानक स्थगित गरी संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि बालेन शाह नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ । सरकारले संसद्लाई छलेर फास्ट ट्रयाकबाट कानुन बनाउन खोजेको भन्दै विपक्षीहरूले कडा आपत्ति जनाएका छन् ।

विगतमा संसद् छलेर ल्याइने अध्यादेशको कट्टर विरोधी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सत्तामा पुगेपछि सोही बाटो रोज्दा पार्टीभित्रै असन्तुष्टि बढेको छ । विपक्षीहरूले मात्र होइन, सत्ता साझेदार रास्वपाका कतिपय सांसदहरूले समेत सरकारको यो कार्यशैलीप्रति प्रश्न उठाउन थालेका छन् ।

कार्यालयमा सभापति रवि लामिछानेसहित उपलब्ध सांसदहरूको बैठक बोलाएको छ। आजको बैठकलाई रास्वपाको आन्तरिक रणनीति र सरकारसँगको सम्बन्धमा आउन सक्ने उतार-चढावको दृष्टिकोणले महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट