२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिने

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । 

सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए । 

बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट