२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

सोमवार , बैशाख २८, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सोमबार संघीय संसद्को दुवै सदनको जारी संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  

राष्ट्रपति पौडेलले सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । अहिले संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम जारी छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ