काठमाडौं । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहमतिका आधारमा संविधान संशोधन बहस पत्र तयार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको दुवै सदनमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै बहस पत्रमा संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस