काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
सोमबार संघीय संसद्को दुवै सदनको जारी संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति पौडेलले सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :
प्रतिक्रिया दिनुहोस