२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन, संस्थापक सेयर अनुपात ६० प्रतिशत

आइतवार , आषाढ १४, २०८३

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ ।

यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गर्न इच्छुक नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, गीता मन्दिर रोड, वीरगञ्ज, पर्सामा पुगेर लिखित स्वघोषणा वा निवेदन पेश गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट