२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के भयो छलफल ?

सोमवार , पौष १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।

अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।

भेटवार्तामा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।

नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट