२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

माओवादी स्थायी कमिटी बैठक बस्दै

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

आइतबार सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्ड तय गर्न बैठक डाकिएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र विद्यार्थी संगठनको निर्वाचनका विषयमा पनि छलफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट