२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

सोमवार , पौष २२, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको हिजो (आइतबार) सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट