२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

रास्वपाले गर्यो प्रतिनिधिसभाको बैठक बहिस्कार

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै नाराबाजी गरेका हुन् ।

बैंठक सुरु भएसँगै कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुखले अवरोधकैबीच बैठकको कार्यसूची अघि बढाएपछि सांसदहरू बैठक छाडेर निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार