२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिने

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको बताइएको छ ।

सरकारले पारित गर्ने उक्त नीति तथा कार्यक्रम आजै संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ