२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

हिमालयन डिष्टिलरीको सीईओमा निरज सुवेदी नियुक्त

सोमवार , आषाढ १, २०८३

काठमाडाै‌ँ । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी पुनः नियुक्त भएका छन्। उनको सेवा अवधि यही असारमसान्तसम्म मात्रै रहेकोमा उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको गत जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले असार १ गते अर्थात् आजको मितिदेखि लागू हुने गरी सुवेदीलाई नियुक्त गरिएकाे हाे ।

 

उनी ५ वर्षसम्मका लागि सीईओ रहनेछन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट