२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रास्वपा सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि‍‍‍....

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद केपी खनालले बोल्दाबोल्द्रै माइक काटिएको छ।

आइतबारको जारी बैठकमा बोल्ने क्रममा सांसद खनालले सभामुखलाई सम्बोधन गर्दै ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि उनको भनाइ बीचमै रोकिएको हो। त्यसपछि उनको माइक काटिएको छ।

उनले आफ्नो निर्वाचन क्षेत्रका समस्याको विषयमा कुरा राख्दै थिए । सोही क्रममा बोल्दाबोल्दै ‘सभामुख महोदय भन्ने क्रममा चिप्लेर ‘कर्मचारी महोदय’ भन्न पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट