२०८३, आषाढ २८ गते

आइतवार, आषाढ २८ गते २०८३

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

आइतवार , आषाढ २८, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी निकै प्रतिस्पर्धात्मक खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नर बललाई अनमार्क रहेका म्याक एलिस्टरले बलियो हेडरमार्फत पोस्टको दिशा दिँदै जाली चुमाएका थिए ।

यस खेलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ, जसले आजै बिहान भएको खेलमा नर्वेलाई २(१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार