काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेलाई भेट्न आज (आइतबार) प्रधानमन्त्री शाह उनकै निवास पुगेका हुन् ।
उनीहरुबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा ४ घण्टा बढी छलफल भएको थियो । स्रोतका अनुसार उनीहरुबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ ।
त्यस्तै, उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस