२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली स्थगित गर्ने

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सञ्चालन तथा नियमन गर्ने नियमावली स्थगित गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले ल्याएको नियमावलीको विरोध यातायात व्यवसायीले देशभर चक्काजाम गरेपछि संघीय सरकारले वार्ता गरिरहेको छ ।

संघीय सरकारको पत्राचारपछि गण्डकीले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट