२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राजिव समरको निर्देशनमा ‘दिल झुइम उठल’ सार्वजनिक

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ मैथिली गीत ‘दिल झुइम उठल’ सार्वजनिक भएको छ। ‘अफिसियल मैथिली सङ २०२६’ नाम दिइएको उक्त गीतमा गायक मनीष चौधरीको स्वर रहेको छ भने गीतका शब्द राजिव समरले लेखेका हुन्।

गीतको कम्पोज सुमित मलिकले गरेका छन् भने संगीत निर्माण आदित्य चौधरी (EAVINX) ले गरेका छन्।

गीतको भिडियोमा काजल कर्ण र दिपेश शर्माको अभिनय देखिएको छ। भिडियोको छायांकन सागर यादव (उलासा फिल्म प्रोडक्सन, जनकपुर) ले गरेका हुन् भने क्यामेरा सहायकको रूपमा रामकुमार मण्डल रहेका छन्।

त्यस्तै, भिडियो सम्पादन तथा कलर राकेश दाहालले गरेका छन्। प्रोडक्सन म्यानेजर मनीष किङ रहेका छन् भने गीतकी निर्माता काजल कर्ण हुन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन राजिव समरले गरेका छन्। पोस्ट–प्रोडक्सनको काम नोभिस आर्ट्सले गरेको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ