२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

सीजीको नयाँ वर्ष उपहार योजनाका विजेता बने झापाका रणधीर

मंगलवार , आषाढ २, २०८३

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो साना घरायसी उपकरण (एसडीए) श्रेणीअन्तर्गत सञ्चालन गरेको “एक्सपिरियन्स लाइफ विथ सीजी: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ।

योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन्। 

उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको साना घरायसी उपकरण 'सीजी इग्नाइट टुबीएस' खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए।

हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। 
 

 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट