२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

रास्वपाले ‘रंगीला सांसद’ पायो– गोकुल बास्कोटा

बुधवार , आषाढ ३, २०८३

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले   रास्वपाले–‘रंगीला सांसद’ पाएको टिप्पणी गरेका हुन् ।

 

काठमाडौ नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले  ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदको गतिविधिमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले रास्वपाले–‘रंगीला सांसद’ पाएको टिप्पणी गरेका हुन् ।

बास्कोटाले केही सांसदको व्यवहारलाई लक्षित गर्दै कसैले सडकमा ‘पिटी खेल्ने’, कसैले ‘खुट्टा भाँच्ने’ शैलीका अभिव्यक्ति दिने र कसैले चलिरहेको गाडीमै फिल्म सुटिङ शैलीमा भिडियो बनाउने गरेको भन्दै कटाक्ष गरे।

उनले आफ्नो टिप्पणीमा यस्ता गतिविधिलाई राजनीतिक व्यवहारभन्दा प्रदर्शनमुखी शैलीसँग तुलना गर्दै लेखेका छन्

रास्वपाले केही सांसद चै रंगीला नै पाएछ 

कोही सडकमा पिटी खेल्ने

कोही खुट्टा भाँच्ने

कोही चलिरहेको गाडीमा फिल्म सुटिङकै स्टायलमा भिडियो बनाउने

त्यति मज्जा त फिफा वल्र्डकपमा ब्राजिलीयन समर्थकहरूले साम्बा डान्सबाट पनि लिन सक्दैनन् होला ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट