२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

सामाजिक सञ्जाल फेसबुकमा समस्या

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । आइतबार दिउँसो साढे १ बजेबाट फेसबुकमा एक्कासि समस्या आएको हो । 

ग्राहकहरूले वेब ब्राउजरमा एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल नोटिसको सामना गरिरहेका छन् । तर, मोबाइल एपमा भने खासै समस्या देखिएको छैन ।

फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध (एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल) नभएको सूचना आइरहेको छ । 

समस्याको कारण के हो र कहिलेसम्म समाधान हुन्छ ? भन्नेबारे भने कम्पनीले अहिलेसम्म जानकारी दिएको छैन ।

Screenshot 2026-07-19 144607.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट