२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

सरकारले गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम गर्यो : अध्यक्ष ओली

आइतवार , श्रावण ३, २०८३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबलाई डुबाउने काम गरेको बताएका छन् । 

आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम गरेको बताए । 

उनले मिटर ब्याज पीडितलाई सरकारले धोका दिए र अर्थतन्त्र उकास्ने काम नभएको पनि बताए । 

उनले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट