काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ राष्ट्रिय भेला आह्वान गरेको छ ।
आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो ।
विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस