२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा. वाग्ले आन्तरिक राजस्व विभागमा (तस्बिरहरु)

बिहिवार , श्रावण ७, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

BZ8_4787.JPG

BZ8_4780.JPG

BZ8_4786.JPG

BZ8_4778.JPG

BZ8_4772.JPG

BZ8_4770.JPG

BZ8_4767.JPG

BZ8_4760.JPG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट