२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

गोरखा नगरपालिका–५ मा माओवादी केन्द्र विजयी

आइतवार , मंसिर १६, २०८१

गोरखा । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भएका छन् । मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाईकाजी आलेले ४ सय २ मत ल्याए । नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३ सय ४५ मत प्राप्त गरिन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मंगलबहादुर थापाले ८२ मत पाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ