काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस