२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगु केन्द्रबिन्दु भएर भुकम्प

आइतवार , आषाढ १५, २०८२

मुगु। मुगुमा भुकम्प गएको छ। मुगु जिल्लाको सोरु गाउपालिकाको जिमा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट