काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले ८ प्रस्ताव पारित गर्दै सकिएको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँग शोक प्रस्ताव पारित गरेको हो । एमालले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिए भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ ।
भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ । एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।
यी हुन् एमालेले पारित गरेका ८ प्रस्ताव




प्रतिक्रिया दिनुहोस