काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस