२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा महाधिवेशनको बन्द सत्र सुरु

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ ।

बन्द सत्रमा राजनीतिक, सांगठनिकलगायत विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुनेछ ।

सभापति रवि लामिछाने आएसँगै बन्द सत्र सुरू भएको हो । वरिष्ठ नेता बालेन शाह भने बन्द सत्र हलमा आइसकेका छैनन् ।

बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि  प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म  लम्बिएको हो ।

 
WhatsApp Image 2026-06-23 at 3.16.29 PM.jpeg
WhatsApp Image 2026-06-23 at 3.16.30 PM (2).jpeg
WhatsApp Image 2026-06-23 at 3.16.30 PM.jpeg
WhatsApp Image 2026-06-23 at 3.16.23 PM.jpeg

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट