काठमाडौं । थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
उनी बिहिबार महोत्तरीको गौशालाबाट पक्राउ परेका हुन् ।
यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस