२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

टेलिकमका पूर्व प्रवन्ध निर्देशक पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष कैद सजाय

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।

बिहिबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त सजाय तोकेको हो । साथै, उनलाई नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पनि थप छ महिना कैद तोकेको छ ।

त्यस्तै, विशेष अदालतले पौडेललाई घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोकेको छ । 

WhatsApp Image 2026-07-16 at 3.09.22 PM.jpeg
WhatsApp Image 2026-07-16 at 3.09.39 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट