२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

शुक्रबार विशेष अदालतमा सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

विशेष अदालतले पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निस्कर्ष निकालेको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असार ८ मा सुर्खेतबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट