२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्याक्टद्वारा निःशुल्क खानेपानी वितरण

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ । गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।

रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ‘यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ ।’

क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट