२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार बस्ने, यी हुन् छलफलका एजेण्डा

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बिहान ८ बजे केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठकमा सात एजेन्डामा मुख्य छलफल हुनेछ। जसमा समसामयिक अवस्था र बैठकसम्बन्धी तयारी, प्रदेश बैठकहरूबाट प्राप्त विवरण, परिवर्तित राजनीतिक परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन तथा विभागीय संरचना, आगामी प्रतिनिधि सभा निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन्।

बैठकमा पार्टीको भावी दिशा र संगठन सुदृढीकरणका विषयमा केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट