२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनमा सहभागी हुन एयरपाेर्ट पुगे गगन

आइतवार , आषाढ ७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन का‌ग्रेस सभापति गगनकुमार थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन ।

कांग्रेस सभापति  थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे  विमानस्थल परिसरमा पुगेका हुन ।

चितवनमा आजदेखि सुरु हुने रास्वपाको महाधिवेशनमा सहभागी हुन उनीहरू प्रस्थान गर्ने क्रममा एयरपाेर्ट पुगेकाे गगनकाे सचिवालयले बताएकाे छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ