२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा महाधिवेशन : रवि सभापति उम्मेदवार, बालेन बने प्रस्तावक

मंगलवार , आषाढ ९, २०८३

चितवन / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत सभापति पदका लागि वर्तमान सभापति रवि लामिछाने ले उम्मेदवारी दर्ता गराएका छन्।

लामिछानेको उम्मेदवारीमा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक बसेका छन्। उम्मेदवारी दर्तासँगै रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रिया थप अगाडि बढेको छ। अब महाधिवेशन मतदान प्रक्रियातर्फ केन्द्रित हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट