२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

नामिबियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

आजको खेलका लागि नेपालले आफ्नो अन्तिम–११ मा एक परिवर्तन गरेको छ।

ब्याटिङ क्रमलाई थप मजबुत बनाउने उद्देश्यले देब्रे हाते स्पिनर ललित राजवंशीको स्थानमा दायाँ हाते ब्याटर भिम शार्कीलाई टोलीमा समावेश गरिएको छ।

नेपालले अतिरिक्त ब्याटर खेलाउँदै नामिबियालाई कम स्कोरमा रोक्ने र लक्ष्य सहज रूपमा पछ्याउने रणनीति अपनाएको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट