२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जाजरकोट सवारी दुर्घटनामा गम्भिर घाइते ९ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइँदै

सोमवार , कार्तिक २६, २०८१

जाजरकोट । जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनाका घाइतेहरूमध्ये गम्भिर घाइते भएका नौ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याउन लागिएको छ ।

जाजरकोको पूर्वी भेग नलगाड र पश्चिमी क्षेत्र कुदुमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका छन् ।

सोमबार जाजरकोट सदरमुकामबाट नेपालगञ्ज जान लागेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

यस्तै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट