२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।

कांग्रेस–एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै माओवादी बुढाले जित निकालेकी हुन् ।

बुढाले ३ हजार ६२७ मत ल्याइन् ।

त्यस्तै, कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसको चुनाव चिन्हमा लडेकी एमालेकी केशकुमारी तुलाचनले २ हजार १२८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट