२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

रास्वपाद्वारा रवि लामिछानेलाई पोखरा लगेपछि लगाइएको निषेधाज्ञा हटाउन माग

मंगलवार , पौष ९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पोखरा लगेपछि कास्की जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन माग गरेको छ ।

रास्वपा कास्की जिल्ला सभापति यदुनाथ अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेको हो ।

रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

त्यसपछि पोखराको शहीद चोक आसपासलगायतका क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट