काठमाडौं । रुपन्देही–३ मा कात्तिक १७ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रुपन्देही–३ कात्तिक १७ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ । बोहोराको गएको चैत्र १९ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस